| Posted on July 9, 2010 at 6:49 AM |
काठमाडौं, अषाढ २५ - फिफाले सन् २०१४ मा ब्राजिलमा हुने विश्व कप फुटबलको लोगो सार्वजनिक गरेको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा विश्व कप फुटबल- २०१४ को लोगो सार्वजनिक गरिएको हो ।

Categories: Related to News
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.